×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकले १ अर्बको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने, दियो अनुमतिका लागि धितोपत्र बोर्डमा निवेदन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कामना सेवा विकास बैंकले १ अर्बको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने, दियो अनुमतिका लागि धितोपत्र बोर्डमा निवेदन

६ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कामना सेवा विकास बैंकले ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैकले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्रीका लागि साउन ३ गते बोर्डमा निवेदन दिएको हो ।
बैंकले कुल १० लाख कित्ता ऋणपत्रमध्ये ४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गर्नेछ । कम्पनीको ऋणपत्र बिक्री प्रबन्धमा एनआइबिएल एस क्यापिटल रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: