Skip to content
LAXMI SUNRISE BANK

लुम्बिनी विकास बैंक लिमिटेडले माग्यो ठुलो संख्यामा कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

काठमाडौं । लुम्बिनी विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले प्रदेश नं २ का लागि प्रदेश म्यानेजर (चिफ म्यानेजर, सिनियर म्यानेजर र म्यानेजर) प्रदेश रिलेशनसिप म्यानेजर (सिनियर अफिसर,अफिसर र जुनियर अफिसर) असिस्टेन्ट म्यानेजर, अफिसर लेभल, असिस्टेन्ट लेभल, ब्रान्च म्यानेजर, सहायक ब्रान्च म्यानेजरको लागि ठुलो संख्यामा कर्मचारीको माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले साउन २० गतेभित्र आवेदन दिईसक्नुपर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK