- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले सिनियर मार्केटिङ एक्जुकेटिभका लागि केही, रिजनल इन्चार्चका लागि केही, ब्रान्च इन्चार्चका लागि केही र मार्केटिङ एक्जुकेटिभका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्