×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

१५.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजनपछि आइतबार कतिमा खुल्दैछ नेको इन्स्योरेन्स कम्पनीको सेयर कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेको इन्स्योरेन्स कम्पनीको १५.५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले समायोजनपछिको भाउ १४ सय २९ रुपैयाँ कायम गरेको छ । नेप्सेले बिहीबार कायम भएको अन्तिम मूल्य १६ सय ५० रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।
आइतबार कम्पनीको १४ सय २९ रुपैयाँलाई आधार मानेर पहिलो कारोबार खुल्नेछ । नेकोले गत वर्षको नाफाबाट सेयरधनीलाई १५.५०% बोनस सेयर र कर तिर्न ०.८२% नगद लाभांश दिन लागेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: