काठमाडौं । कर्मचारी सञ्चय कोषले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । कोषले साउन १ गतेदेखि लागू हुने गरी सञ्चय कोष तथा निवृत्तभरण कोषमा कर्मचारी सञ्चय कोषबाट सञ्चयकर्ता–योगदानकर्तालाई दिने र लिने नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
सञ्चयकर्ता र योगदानकर्तालाई सञ्चय कोष तथा निवृत्तभरण कोषमा प्रदान गर्ने ब्याजदर ६.५० प्रतिशत तोकिएको कोषले जनाएको छ । यस्तै सञ्चयकर्ता सापटीहरूतर्फ विशेष सापटीमा ७.६० प्रतिशत, घर सापटी, घर मर्मत सापटी तथा शैक्षिक सापटीमा ७.९० प्रतिशत र सरल चक्र कर्जामा ८ प्रतिशत तोकिएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्