×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा, नपाउनेहरुले के गर्ने ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रभु इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा, नपाउनेहरुले के गर्ने ?

४ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आफ्ना सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस सेयर पठाईदिएको छ । कम्पनीले वैशाख २५ गतेसम्म सेयर डिम्याट गराएकाहरुको खातामा १०% बोनस सेयर जम्मा गरिदिएको हो । वैशाख २५ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको छ ।
यद्यपी अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनि मात्रै बोनस सेयर जम्मा गरिने कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: