समृद्धि फाइनान्स कम्पनी लिमिटेडमा रोजगारीको सुवर्ण अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार १२ श्रावण २०७८, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले काठमाडौं उपत्यकाका लागि एकाउन्ट अफिसरमा जुनियरदेखि सिनियरसम्मका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका आवेदकले साउन १७ गतेसम्म आवेदन दिनुपर्नेछ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !