×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको स्थगित तेस्रो वार्षिक साधारणसभा बुधबार हुँदै, लगानीकर्ताहरुका लागि छैन लाभांश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको स्थगित तेस्रो वार्षिक साधारणसभा बुधबार हुँदै, लगानीकर्ताहरुका लागि छैन लाभांश

Artha Sarokar

२२ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको स्थगित तेस्रो वार्षिक साधारणसभा बुधबार (असार २३ गते) हुने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय कमलादीमा विहान १०ः३० बजे भर्चुअल माध्यमबाट सुरु हुने भएको हो । सभामा कम्पनीको नियमावली संशोधन गर्ने एजेन्डा छ । 
यस्तै आर्थिक वर्ष २०७६/ को वार्षिक प्रतिवेदन माथि पनि छलफल हुनेछ । साथै सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । यता यस वर्ष लगानीकर्ताको हात भने क्मप्निले रित्तो बनाउने भएको छ । सभाका लागि कम्पनीले वैशाख २९ गते बुक क्लोज गरिसकेको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी