काठमाडौं । सामाजिक सुरक्षा कोषमा नजाने भन्दै २२ बैंकका कर्मचारीले अदालतमा दायर गरेको मुद्दाको आज बिहिबार सुनुवाई हुँदैछ। कोषमा नजाने जाने/नजाने बिषयलाई स्वेच्छिक बनाउनुपर्ने भन्दै अन्तरिम आदेश मागेका बैंकका कर्मचारीको मुद्दाको सुनुवाइ आज हुने भएको हो ।
तीन वटा सुनुवाइपछि अदालतले आज अन्तरिम आदेश दिने/नदिने निर्णय गर्ने भएको छ। यसअघि दुवै पक्षको कुरा सुनेर मात्र आवश्यक निर्णय गर्ने भन्दै अदालतले सुनुवाइ तोकेको थियो । मंगलबार दिनभरी बहस हुँदा पनि टुङ्गो लाग्न सकेको थिएन । आज हुने छलफलपछि संयुक्त इजलासले अन्तरिम आदेश दिने/नदिने निर्णय गर्नेछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्