×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानिमा बैंकको बाउन्स चेक काट्ने शाेभा गुरुङ कुपण्डाेलबाट पक्राउ, १४ दिन कैद र १३ लाख ७० हजार रुपैयाँ जरिवाना

ललितपुर । बैंकिङ कसूरको मुद्दामा फरार रहेकी प्रतिवादी शाेभा गुरुङ पक्राउ परेकी छिन् । प्रहरीले ४५ वर्षिया उनलाई सोमबार कुपण्डाेलमा ३ महिनापछि लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको हो  ।
उच्च अदालत पाटनको २०७७ चैत ३० गतेको फैसलाले उक्त मुद्दामा १४ दिन कैद र १३ लाख ७० हजार रूपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही गुरुङ फरार हुँदै आएकी थिइन् ।
गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी सानिमा बैंकको चेक दिएर बैंकिङ कसूरजन्य अपराध गरेको ठहर उच्च अदालत पाटनले गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: