काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो नाममा रहेको सगरमाथा इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर आज बुधबारबाट बिक्री खुला गरेको छ । बैंकले इन्स्योरेन्समा रहेको ५ लाख ५१२ कित्ता सेयर बिक्री खुला गरेको हो । यो सेयर कम्पनीकै संस्थापक सेयरधनीले मात्रै किन्न पाउनेछन् ।
यो सेयरमा न्युनतम ७५६ रुपैयाँ ५५ पैसालाई आधार मानेर आवेदन दिन सकिनेछ । सेयर खरिद गर्न इच्छुक संस्थापकले आजबाट अबको ३५ दिनभित्र निवेदन दिनुपर्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्