काठमाडौं । सुपर लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले आन्तिरिक लेखा परिक्षण विभागमा अधिकृतका लागि १ जना, योजना अनुगमन तथा कर्जा विभागमा अधिकृतका लागि २ जना, सुचना तथा प्रविधि विभागमा अधिकृतका लागि १ जना, सहायक वरिष्ठ सहायक शाखा प्रमुख सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले साउन २० गतेभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्