काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च इन्चार्चका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । जुनसुकै विषयमा मास्टर्स डिग्री गरेको तथा मार्केटिङ क्षेत्रमा काम गर्ने प्यासन भएको व्यक्तिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिनुपर्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्