काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले ४ करोड १० लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आर्थि वर्षको चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा ११५.९५% ले बढाएर ४ करोड १० लाख ५७ हजार रुपैयाँ कमाउन सफल भएको जनाएको हो ।
अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १ करोड ९० लाख १२ हजार रुपैयाँमात्रै खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी ३८.६९% र सञ्चालन नाफा १०२.८५% ले बढेको छ ।
यस्तै प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७६ पैसाले बढेर वार्षिक ४१ रुपैयाँ ०६ पैसा पुगेको वित्तीय विवरणमा उल्लेख छ । प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ १८ पैसा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्