काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मनकामना स्मार्ट लघुवित्तको आइपीओ सुचिकृत भएको छ । आज आइतबार कम्पनीको १२ लाख ११ हजार ५ सय कित्ता आइपीओ सुचिकृत भएको हो ।
सेयर सूचिकृत भएसँगै सोमबारदेखि कम्पनीको सेयर कारोबारमा आउने छ । कम्पनीको MKLB सिम्बलबाट कारोबार हुनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ११० रुपैयाँ ८४ पैसादेखि ३०२ रुपैयाँ ५२ पैसा सम्मको रेन्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।
कम्पनीले असार १७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्कासन गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्