काठमाडौं । नेपाल राष्ट्र बैंकको रोजगारीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले सुरक्षा सहायकका लागि १ जना, रक्षकका लाग ५ जना, सिपाहीका लागि २२ जना, सिपाही महिला ५ जना, कार्यालय सहयोगीका लागि ८ जना गरी कुल ६३ जना कर्मचारीको माग गरेको थियो । ईच्छुक तथा योग्य नेपाली नागरिकलाई साउन १० गतेदेख साउन २४ गतेभित्र अनलाइन दरखास्त फारम पेश गर्न पनि बैंकले आब्हान गरेको थियो ।
बैंकले तोकेको अनलाइन फारममा भर्नुपर्ने सम्पुर्ण विवरण भर सोको साथ आफुले प्राप्त गरेको न्युनतम शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र, अन्य सबै प्रमाणपत्र तथा उमेर खुल्ने प्रमाणपत्र र पासपोर्ट साइजको साथमा दरखास्त दिन बैंकले आग्रह गरेको छ । म्यादभित्र दाखिला नभएको वा रीति नपुगी आएको दरखास्त उपर कुनै कारवाह नहुने पनि बैंकले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्