काठमाडौं । पोखरा फाइनान्सको पनि नाफा बढेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै १२ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको हो । यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ७४.०५% ले धेरै हो । अघिल्लो वर्ष कम्पनीले ७ करोड ३० लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी ४.३५% र सञ्चालन नाफा ७३.०३% ले बढेको छ । कम्पनीको चुक्ता पूँजी ९६ करोड ३१ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ३० करोड ५५ लाख रुपैयाँ रहेको छ । कम्पनीले प्रतिसेयर आम्दानी ५ रुपैयाँ २३ पैसाले बढाएर १३ रुपैयाँ १९ पैसा पुर्याएको छ । प्रतिसेयर नेटवर्थ भने १४१ रुपैयाँ ४१ पैसा छ रहेको कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्