काठमाडौँ । प्रभु बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले आज सूचना जारी गर्दै ६ पदका लागि कर्मचारी माग गरेको हो । बैंकले अफिसर, जुनियर अफिसर, सुपरभाइजर, असिस्टेन्ट, म्यानेजमेन्ट ट्रेनी, जुनियर असिस्टेन्ट ट्रेनीका लागि कर्मचारी मागेको हो ।
इन्छुक नागरिकले साउन २५ गतेसम्म आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्