काठमाठौं । रु रु जलविद्युत परियोजनाले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १०.५२६३% नगद लाभांश र आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १०% बोनस सेयर र उक्त बोनसमा लाग्ने कर तिर्न ०.५२६३% नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले सो लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभामा पेश हुनेछ र सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । रु रु ले गत आर्थिक वर्षमा ७ करोड २१ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्