काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा नेपाल सनराइज बैंकले १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा १०.५५% धेरै हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै बैंकले असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ २६ पैसा रहेको जनाएको छ । बैंकको वितरणयोग्य नाफा पनि १३.६९% ले बढेर ६० करोड १५ लाख रुपैयाँ कायम भएको छ ।
असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ८.७७% ले घटेको छ भने सञ्चालन नाफा १८.९१% ले बढेको छ । यस्तै बैंकको निक्षेप संकलन १७.९६% ले घट्दा कर्जा लगानी भने २४% ले बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्