कमठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी तलब भत्ता नलिने घोषणा गरेका छन्। एकसय दिनको कार्ययोजना सार्वजनिक गर्दै उनले सुरक्षाकर्मी बाहेकका सबै सुविधा नलिने घोषणा गरेका हुन् ।
नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेका थिए। उनको नियुक्ति पछि व्यापारीलाइ मन्त्री बनाएको भन्दै व्यापक आलोचना भएको थियो । श्रेष्ठको स्वास्थ्य, शिक्षा, कृषि तथा जलविद्युतलगायत क्षेत्रमा लगानी रहेको छ। श्रेष्ठले आफू राज्यमन्त्री रहुन्जेल ती संघसंस्थाबाट अलग हुने पनि बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्