×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वोमी लघुवित्त वित्तीय संस्थाको खुद नाफामा ६६६.८१% को छलाङ, प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ९७ पैसा (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

वोमी लघुवित्त वित्तीय संस्थाको खुद नाफामा ६६६.८१% को छलाङ, प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ९७ पैसा (विवरणसहित)

१८ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले चौंथो त्रैमासमा खुद नाफामा ६६६.८१% ले छ्लाङ मारेको छ । अघिल्लो वर्ष २ करोड ९ लाख ३६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको यस कम्पनीले यो त्रैमासमा १६ करोड ५ लाख ३९ हजार रुपैयाँ कमाउन सफल भएको हो ।
यस्तै सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी ८७.२६% र सञ्चालन नाफा ५७९.१०% ले बढेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५९ पैसाले बढेर ३८ रुपैयाँ ९७ पैसा पुगेको छ ।
वोमीले यसअघि ग्रामीण स्वयं सेवक लघुवित्तसँग मर्ज गरेर एकीकृत कारोबार गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: