काठमाडौं । बीमा समितिले करार सेवामा नियुक्तिको लागि आवश्यक सूचना प्रविधि अधिकृतहरुको रोष्टर तयार गर्न लागिएको सूचना प्रविधि अधिकृत माग गरेको छ ।
समितिले एक सूचना भएको जारी गर्दै आजको मितिले ७ दिनभित्र योग्यता पुगेका आवेदकलाई आवेदन दिन आग्रह गरेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्