काठमाडौं । साताको कारोबारको पाचौ दिन बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर ९० हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७७ हजार ८ सय ५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार ३३ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्