काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश दिने घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई १९.४७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १८.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीको उक्त लाभांश पाउनेछन् । गत वर्ष यस बैंकले ४.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्