×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा अर्जुन भद्र खनाल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा अर्जुन भद्र खनाल नियुक्त

Artha Sarokar

२२ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा हेरफेर भएको छ । इन्स्योरेन्सका संस्थापक सेयरधनी सिद्धार्थ बैंकको तर्फबाट सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका सुन्दर प्रसाद कडेलको ठाउँमा अर्जुन भद्र खनाल परिवर्तन भएका हुन् ।
भदौ २० गतेको संचालक समितिको बैठकको निर्णय बमोजिम भदौ २१ गतेदेखि लागु हुने गरी अर्जुन भद्र खनाललाई सञ्चालको हैसियतमा प्रतिनिधित्व गर्नका लागि नियुक्त गरेको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी