काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना सेयरधनीहरुका लागि कुल १४% लाभांश प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले १०% बोनस सेयर र ४% नगद गरी कुल १४% लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंक अफ काठमान्डूको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्