मेगा बैंकले माग्यो ३० जना कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित) अर्थ सरोकार २५ कार्तिक २०७८, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । मेगा बैंकले कर्मचारीको माग गरेको छ । बैंकले ३० जना कर्मचारीको लागि दरखास्त आब्हान गरेको छ । बैंकले ट्रेनी असिस्टेन्टका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर १ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !