Skip to content
LAXMI SUNRISE BANK

लुम्बिनी प्रदेशले माग्यो ४ सय ३६ कर्मचारी : १५ दिनभित्र आवेदन दिनुपर्ने, कुन जिल्लामा कति ? (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकार, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि करारमा ४३६ कर्मचारीको माग गरेको हो । आवेदकले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
मन्त्रालयले प्रदेशका सबैजसो जिल्लामा नायक प्राविधि सहायक र नायव पशु सेवा प्राविधिकका लागि विज्ञापन आह्वान गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK