×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के तपाईं जागिरको खोजीमा हुनुहुन्छ ? शिखर इन्स्योरेन्स कम्पनीले माग्यो ठुलो संख्यामा कर्मचारी (भ्याकेन्सीसहित)

GLOBAL IME BANK
SHREE KESH

के तपाईं जागिरको खोजीमा हुनुहुन्छ ? शिखर इन्स्योरेन्स कम्पनीले माग्यो ठुलो संख्यामा कर्मचारी (भ्याकेन्सीसहित)

१६ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि ठुलो संख्यामा कर्मचारी मागेको हो ।
कम्पनीले असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजर र म्यानेजरमा क्लेम डिपार्टका लागि १ जना, असिस्टेन्ट म्यानेजरमा एडमिनिष्ट्रेशन डिपार्टका लागि १ जना, अफिसर लिगल डिपार्टका लागि १ जना, अफिसर, असिस्टेन्ट म्यानेजर मार्केटिङ डिपार्टका लागि केही, ट्रेनी असिस्टेन्टका लागि केही र एग्रिकल्चर टेक्निसियनको लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
ईच्छुक योग्यता पुगेका नेपाल नागरिकले बायोडाटासहित कम्पनीको इमेल [email protected] मा गएर आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: