×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा सोमबार बस्दै, प्रस्तावित ७ प्रतिशत लाभांश पारित गरिने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

हिमालयन जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा सोमबार बस्दै, प्रस्तावित ७ प्रतिशत लाभांश पारित गरिने

३० फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको साधारणसभा फागुन ३० गते सोमबार (आज) बस्नेछ । सभा कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुने भएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ६.६५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

यस्तै आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने एजेण्डा पनि रहेको छ । कम्पनीको चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि कमपनीले फागुन १६ गते एक दिन बुक क्लोज गरिसकेको छ । तर्सथ फागुन १५ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: