काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले सातै प्रदेशका लागि कर्मचारीको माग गरेको हो ।
कम्पनीले स्टेट विजनेश हेड (बागमति र गण्डकी प्रदेश)का लागि २ जना, एरिया ब्रान्च म्यानेजर (नेपालगञ्ज र धादिङ) का लागि २ जना, सिएका लागि २ जना, टिम हेडका लागि १ जना, आइटि एक्ज्युकिटिभका लागि एकजना र सातै प्रदेशका लागि कम्पनीको विभिन्न शाखामा ब्रान्च म्यानेजरको लागि माग गरेको जनाएको छ ।
ईच्छुक योग्यता पुगेकाले फागुन २० गतेभित्र आवेदन दिनुपर्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्