×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई लाइफ इन्स्योरेन्सको भ्याकेन्सीमा आवेदन दिने समय अब ३ दिन बाँकी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आइएमई लाइफ इन्स्योरेन्सको भ्याकेन्सीमा आवेदन दिने समय अब ३ दिन बाँकी

१८ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले सातै प्रदेशका लागि कर्मचारीको माग गरेको हो ।
कम्पनीले स्टेट विजनेश हेड (बागमति र गण्डकी प्रदेश)का लागि २ जना, एरिया ब्रान्च म्यानेजर (नेपालगञ्ज र धादिङ) का लागि २ जना, सिएका लागि २ जना, टिम हेडका लागि १ जना, आइटि एक्ज्युकिटिभका लागि एकजना र सातै प्रदेशका लागि कम्पनीको विभिन्न शाखामा ब्रान्च म्यानेजरको लागि माग गरेको जनाएको छ ।
ईच्छुक योग्यता पुगेकाले फागुन २० गतेभित्र आवेदन दिनुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: