काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले कर्मचारीको माग गरेको छ । कम्पनीले गोंगबु शाखा काठमाडौंका लागि अधिकृत पदका कर्मचारी माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यालय समयभित्र आवेदन दिन आग्रह गरेको छ