×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जोशी हाइड्रोपावर कम्पनीको अध्यक्षमा गंगा प्रसाद जोशी नियुक्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जोशी हाइड्रोपावर कम्पनीको अध्यक्षमा गंगा प्रसाद जोशी नियुक्त

११ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको अध्यक्षमा गंगा प्रसाद जोशी नियुक्त भएका छन् । कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई अध्यक्षमा नियुक्त गरेको हो ।
साथै सोही सञ्चालक समितीको बैठकले आगामी २ वर्षको लागि अधिवक्ता लिलाराज कोईरालाई कम्पनी सचिव पदमा नियुक्त छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: