×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

१७ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल एसबिआई बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व मुद्रा सप्ताह २०२२ को अवसरमा बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको हो । ‘आफ्नो भविष्य निर्माण गर्नुहोस्, पैसाको बारेमा स्मार्ट बन्नुहोस्’ नारासहित युवालाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
युवाहरूलाई बचत गर्ने व्यवहार, बजेट निर्माण (पारिवारिक बजेट) र कार्यान्वयन, बैंक तथा वित्तीय संस्थाहरूको जानकारी, बीमा क्षेत्रमा जोखिम वहन र न्यूनीकरणका उपाय तथा रेमिट्यान्सको बारेमा प्रशिक्षण दिइएको बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी