×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय बीमा कम्पनीको सीइओमा ज्ञानेन्द्रराज ओझा नियुक्त

GLOBAL IME BANK
SHREE KESH

राष्ट्रिय बीमा कम्पनीको सीइओमा ज्ञानेन्द्रराज ओझा नियुक्त

१६ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा ज्ञानेन्द्रराज ओझा नियुक्त भएका छन् ।
नेपाल सरकार, अर्थ मन्त्रीस्तरको चैत १३ गते निर्णय अनुसार मन्त्रालयमा कार्यरत उप-सचिव ओझालाई सीइओको काम कर्तब्य र अधिकार प्रयोग गर्ने अख्तियारी प्रदान गरेको कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: