×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रिय बीमा कम्पनीको सीइओमा ज्ञानेन्द्रराज ओझा नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा ज्ञानेन्द्रराज ओझा नियुक्त भएका छन् ।
नेपाल सरकार, अर्थ मन्त्रीस्तरको चैत १३ गते निर्णय अनुसार मन्त्रालयमा कार्यरत उप-सचिव ओझालाई सीइओको काम कर्तब्य र अधिकार प्रयोग गर्ने अख्तियारी प्रदान गरेको कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: