×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

GLOBAL IME BANK
SHREE KESH

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

२५ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारको काम मुक्तिनाथ क्यापिटलमार्फत हुने भएको छ । युनिक नेपालले घोडीघोडा लघुवित्तलाई मर्जर गरेपश्चातको सञ्चालक समितिले मुक्तिनाथ क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
योसँगै युनिक नेपालको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु मुक्तिनाथ क्यापिटलले गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: