काठमाडौँ। गुँरास लाइफ इन्स्योरेन्स क.लि. ले लुम्बिनी अञ्चल नवलपरासी जिल्ला बिनयी त्रिवेणी गाँउपालीका वडा नं. ०३ मा बसोबास गर्ने स्व. सुमन राना मगर को मृत्यु पश्चात बीमितका इच्छाएको व्यक्ति श्रीमान ईन्द्र बहादुर राना मगर लाई गुँरास सावधीक जीवन बीमा गराए बापत बीमा दावी रकम को चेक रु ५९३,३२० (अक्षरुपीः पाँच लाख त्रियानब्बे हजार तिन सय बीस मात्र ) ।गुँरास लाइफ इन्स्योरेन्स क.लि नारायणगढ शाखा का शाखा प्रमुख श्री ओमकार सिग्देल , कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजर सहित को टिमले मिती २०७९/०१/०१ गते बुधबार नारायणगढ शाखा मा एक कार्यक्रम बिच चेक हस्तान्तरण गरे।
स्व. सुमन राना मगर को केही समय अगाडी क्यान्सर रोगको कारण निधन भएको थियो , उनले दुई बर्ष अगाडी सिनीएर एजेन्सी म्यानेजर कमला सुनारी मार्फत ५ लाख को सावधीक जीवन बीमा गरेको थियो ।शाखा प्रमुख सिग्देल ले जीवन बीमा सम्बन्धी जनचेतना पहिलेको तुलनामा उल्लेख्य मात्रा मा वृद्धि भएको र यो बचत मात्र नभई आर्थिक क्षती विरुद्धको लागी महत्वपुर्ण भएकोले सबैलाई आवश्यक भएको पनि बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्