विराटनगर। नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकको ६७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा राष्ट्र बैंकका कर्मचारी, सुरक्षाकर्मी तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारी गरी ३१ जनाले रक्तदान गरेका छन् ।
बैंकले वार्षिकोत्सवका अवसरमा फुटसल, हाजिरीजवाफ,ब्याडमिन्टन, टेवल टेनिस, बाल चित्रकला प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्