×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तकोशी डेभलपमेन्ट बैंकले १ लाख ८९ हजार ५५१ कित्ता संस्थापक सेयर बिक्री गर्ने, ३५ दिनभित्र आवेदन दिनुपर्ने !

PRIME CA

सप्तकोशी डेभलपमेन्ट बैंकले १ लाख ८९ हजार ५५१ कित्ता संस्थापक सेयर बिक्री गर्ने, ३५ दिनभित्र आवेदन दिनुपर्ने !

२२ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले १ लाख ८९ हजार ५५१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक सेयरधनीले १ लाख ८९ हजार ५५१ कित्ता सेयर बिक्री गर्ने भएका हुन् ।
यसमा सुरुमा बैंककै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् भने बिक्री गर्ने मूल्य भने खुलाइएको छैन । संस्थापक सेयर खरिद गर्न चाहने सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालयमा विराटनगर मोरङमा आवेदन दिनुपर्नेछ ।
सो समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: