काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकलाई आइपीओमा १० प्रतिशत आरक्षण दिने भएको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिएका हुन् ।
यस्तै सरकारले सरकारी कर्मचारीको तलव १५ प्रतिशतले बढाउने घोषणा गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्