×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन !

१५ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गण्डकी । गण्डकी प्रदेशको राजधानी पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएको छ ।

पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिएका छन् । विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ । जहाजबारे खोजी कार्य सुरु भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: