काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड द्वारा सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ National Payment Switch अन्तर्गत NEPAL PAY QR लाई आफ्नो मोबाईल बैंकिङ(KS iMobile) मा एकीकृत गरिएको छ । बैंकले मिति २०७९ साल आषाढ ९ गते बिहीबारबाट Nepal Pay QR का Merchant हरुलाई KS iMobile को QR Scanner बाट सीधै रकम भुक्तानी गर्नु मिल्ने गरी आफ्नो मोबाइल बैंकिङ एप Update गरेको छ ।
यससँगै कामना सेवा विकास बैंक, NEPAL PAY QR मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको छ । यो सहकार्य सँगै कामना सेवा विकास बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैकिङ एपमा उपलब्ध QR Payment प्रयोग गरी Nepal Pay QR का Merchant हरुलाई रकम भुक्तानी गर्न सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्