×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल एसबिआई बैंकले ल्यायो डबल र त्रिपल धमाका सहित धनवृद्धि योजना

काठमाडौँ। नेपाल एसबिआई बैंकले धनवृद्धि योजना अन्तर्गत ग्राहकले जम्मा गरेको रकम ६ वर्ष ६ महिनामा २ गुणा तथा १० वर्ष ३ महिनामा ३ गुणा भन्दा बढी प्रतिफल दिने मुधति खाता सन्चालनमा ल्याएको छ । उक्त खातामा ब्याज सावाँमा पूँजीकृत हुँदै परिपक्वता पश्चात एकमुष्ठ रकम भुक्तानी हुनेछ।

बैंकले ग्राहकहरुलाई खातामा रहेको सावाँ रकमको ९० प्रतिशतसम्म ऋण दिन सकिनेछ । यो योजना नेपाल एसबिआई बैंकको कुनै पनि शाखाबाट लिन सकिनेछ। साथै संस्थाको हकमा जम्मा गरेको रकम ७ वर्षमा २ गुणा तथा ११ वर्ष ३ महिनामा ३ गुणा हुनेछ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: