काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने क्रममा यस बैंकद्वारा तपसिलमा उल्लेखित विभिन्न संस्थाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी तथा सम्बन्धित संस्थाहरुका आधिकारीक व्यक्तिहरुले हस्ताक्षर गरेका थिए।
सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ र QR प्रयोगकर्ताहरुले तपसिलमा उल्लेखित विभिन्न संस्थाहरुको सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
विशेष छुटको व्यवस्था रहेको संस्थाहरुको विवरणः
१. केयर हेल्थ पोलिक्लिनिक प्रा. लि.
ठेगाना: म.थि.न.पा. वडा नं. ७, सिद्धीकाली चोक, भक्तपुर
छुट : ५ देखि ५० प्रतिशत सम्म
सेवा/सुबिधा : स्वास्थ सेवा
२. आर्यांशु ओरल डेन्टल क्लिनिक प्रा.लि.
ठेगाना: म.थि.न.पा. वडा नं. ७, बहखा बजार, भक्तपुर
छुट : १५ देखि २० प्रतिशत सम्म
सेवा/सुबिधा : स्वास्थ सेवा (दाँत सम्बन्धी)
कैफियत : औषधी बाहेक
३. द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकन
ठेगाना: म.थि.न.पा. वडा नं. ७, बहखा बजार, भक्तपुर
छुट : ८ प्रतिशत
सेवा/सुबिधा : रेष्टुरेन्ट
४. जय श्री सिद्धी गणेश स्विमिङ्ग पुल प्रा. लि.
ठेगाना: म.थि.न.पा. वडा नं. ७, धुन्चेपाखा, भक्तपुर
छुट : ३० प्रतिशत
सेवा/सुबिधा : स्विमिङ्ग पुल
कैफियत : टिकटमा
५. बि एण्ड बि टपरी
ठेगाना: म.थि.न.पा. वडा नं. ६, मिलरोड, भक्तपुर
छुट : ७ प्रतिशत , ५ प्रतिशत
सेवा/सुबिधा : रेष्टुरेन्ट
कैफियत : परिसर भित्र उपभोग गरेमा, प्याकिङ्गमा
* शर्तहरु लागु हुने छन् ।
यस बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटियम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्