×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकका ग्राहकहरुलाई चितवनको ‘सिराईचुली होटल’ र ‘एनपिआई अस्पताल’ विशेष छुट

GLOBAL IME BANK
SHREE KESH

गरिमा विकास बैंकका ग्राहकहरुलाई चितवनको ‘सिराईचुली होटल’ र ‘एनपिआई अस्पताल’ विशेष छुट

१० श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गरिमा विकास बैंकले पर्यटकिय जिल्ला चितवनको भरतपुरमा अवस्थित ‘सिराईचुली होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’ सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।

सम्झौतापत्र अनुसार गरिमा विकास बैंकको डेविट कार्ड र गरिमा डिजि बटुवा प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकहरुले ‘सिराईचुली होटल’ बाट रुम तथा ब्रेकफास्टमा २५% सम्म र फुड एण्ड वेभरेजमा १०% छुट पाउने र  ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’ को विभिन्न सेवामा आर्कषक १०% छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: