काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले थप ९ वटा एटिएम सञ्चालनमा ल्याएको छ । रुपन्देही जिल्लाको मणिग्राम र रुद«पुर, कपिलवस्तु जिल्लाको जीतपुर, प्युठान जिल्लाको विजुवार, कास्कीजिल्लाको न्युरोड पोखरा, अर्घाखांचीजिल्लाको सन्धिखर्क, बाँके जिल्लाको नेपालगन्ज, दाङ जिल्लाको घोराही र कैलाली जिल्लाको अत्तरियामा एटिएम सञ्चालनमा ल्याएको हो ।
बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्नका लागि भिसा नेटवर्कमा आवद्ध एटिएम मेसिनबाट डेविट कार्डको प्रयोग गरि निःशुल्क रकम झिक्न सक्ने जनाएको छ । बैंकले अनलाइनबाट खाता खोल्ने, मोबाइल बैंकिङ, ईन्टरनेट बैंकिङ , क्यूआर कोड, डेबिट कार्ड, डिम्याट तथा मेरो शेयर लगायतका सेवाहरुको व्यवस्था गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्