×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले ल्यायो थप ९ वटा एटिएम सञ्चालनमा, डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न उद्देश्य

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले ल्यायो थप ९ वटा एटिएम सञ्चालनमा, डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न उद्देश्य

Artha Sarokar

२८ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले थप ९ वटा एटिएम सञ्चालनमा ल्याएको छ । रुपन्देही जिल्लाको मणिग्राम र रुद«पुर, कपिलवस्तु जिल्लाको जीतपुर, प्युठान जिल्लाको विजुवार, कास्कीजिल्लाको न्युरोड पोखरा, अर्घाखांचीजिल्लाको सन्धिखर्क, बाँके जिल्लाको नेपालगन्ज, दाङ जिल्लाको घोराही र कैलाली जिल्लाको अत्तरियामा एटिएम सञ्चालनमा ल्याएको हो ।

बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्नका लागि भिसा नेटवर्कमा आवद्ध एटिएम मेसिनबाट डेविट कार्डको प्रयोग गरि निःशुल्क रकम झिक्न सक्ने जनाएको छ । बैंकले अनलाइनबाट खाता खोल्ने, मोबाइल बैंकिङ, ईन्टरनेट बैंकिङ , क्यूआर कोड, डेबिट कार्ड, डिम्याट तथा मेरो शेयर लगायतका सेवाहरुको व्यवस्था गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी