×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकले तरलता अभावको बीचमै भित्र्यायो वैदेशिक ऋण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सनराइज बैंकले तरलता अभावको बीचमै भित्र्यायो वैदेशिक ऋण

Artha Sarokar

३१ असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सनराइज बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृती संगै Symbiotics,  SA, Geneva Switzerland बाट ३ वर्षको लागि अक्षेरुपी रु. २ अर्ब ३७ करोड (अमेरिकी डलर रु. १ करोड ८६ लाख) को वैदेशिक ऋण भित्राएको छ । देशमा तरलता अभाव रहेको अवस्थामा वैदेशिक ऋण भित्राउदा हालको अवस्थामा आर्थिक गतिविधिलाई प्रोत्साहन मिल्ने देखिन्छ ।

भित्राएको उक्त रकम बैंकले आफ्नो लघु र साना तथा मझौला उद्योगीहरुलाई ऋण बिस्तार गर्नेका लागि प्रयोग गर्ने जनाएको छ । उक्त ऋण रकमले बैंकको तरलता केहि हदसम्म मजबुद पार्न मद्दत गर्ने बैंकको विश्वास छ । Symbiotics SA ले सनराइज बैंकको वित्तीय सूचकाङ्क, बैंकमा विद्यमान व्यापार गर्ने शैली तथा तरिका, पारदर्शिताका साथै देशको विद्यमान आर्थिक सूचकाङ्कलाई समेत मध्यनजर गरि सो ऋण प्रदान गरेको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी