काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।
कम्पनीको शुक्रबार १७ लाख ९१ हजार ७०० कित्ता कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १९ प्रतिशत बोनस सेयर वितरण गरेका थियो । सोही बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्