×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टीभीएसको नयाँ शोरूम ‘नमो बुद्ध अटो पार्ट्स’ नमो बुद्धमा संचालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

टीभीएसको नयाँ शोरूम ‘नमो बुद्ध अटो पार्ट्स’ नमो बुद्धमा संचालन

Artha Sarokar

११ श्रावण २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालमा टिभीएसको दुई पांग्रे सवारीसाधनको एकमात्र वितरक जगदम्बा मोटर्सले भकुन्डेबेसी-०७ नमो बुद्ध, स्थुलि, स्थित पूर्ण सुविधासहितको नयाँ शोरुम ‘नमो बुद्ध अटो पार्ट्स’ सञ्चालनमा ल्याएको छ ।

नमो बुद्धको नयाँ शोरुममा बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने-‘टिभीएसमा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न हामी सधैं प्रयासरत छौं। ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको छ। त्ख्क् ले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवा मा ध्यान दिईरहेको छ।’

जगदम्बा मोटर्स प्रा।लि। टिभीएसको एक मात्र आधिकारिक वितरक हो । नेपालभर १३७ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ,टिभीएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न र आफ्ना ग्राहकहरूको मनमा आफूलाई स्थान बनाउन सक्षम भएको दाबी कम्पनीको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी